बङ्गलादेशका राष्ट्रपति हमिद फेवातालमा रमाउँदै

पोखरा । बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद पोखरामा पुग्नुभएको छ । उहाँलाई बिहीबार पोखरा विमानस्थलमा स्वागत गरिएको थियो । नेपालको औपचारिक सद्भावना भ्रमणमा रहनुभएका बङ्गलादेशका राष्ट्रपति अब्दुल हमिद बिहीबार पोखरामा पुग्नु भएको हो । राष्ट्रपति अब्दुल हमिदले पोखराको फेवातालमा डुङ्गा शयर गर्नुभएको छ । राष्ट्रपति हमिदको भ्रमणलाई दृष्टिगत गरेर पोखरामा उच्च सुरक्षा व्यवस्था मिलाइएको छ … Continue reading बङ्गलादेशका राष्ट्रपति हमिद फेवातालमा रमाउँदै